Like us!
Follow us!
Connect us!
Watch us!

एसइई रिजल्टमा कति ल्याउनेले के पढ्न पाउने ? (एक जानकारी)

मिलन खड्का

मंगलबार, १७ असार २०७६, १५ : ५२ मा प्रकाशित

एसइई रिजल्टमा कति ल्याउनेले के पढ्न पाउने ? (एक जानकारी)

अर्थ संसार, काठमाडौं– केही दिन अगाडि सम्म एसइई रिजल्ट कुर्दै गरेका विद्यार्थीलाई अर्को चिन्ताले सताएको छ । मनमा अनेक किसिमका तरंगहरु उत्पन्न भइरहेका छन् । धेरै जसो विद्यार्थीलाई कलेज खोज्दैमा फुर्सत छैन , कलेजहरुले पनि विभिन्न मध्यमबाट आफ्नो मार्केटिंग गर्दै छन ।  बजारका  कलेजहरुमा विद्यार्थीहरुको बाक्लो भिड देख्दा जो कोही पनि यो मेला पोहोकी भनेर झुकिन सक्छ ।  

एक थरिका विद्यार्थीहरु कलेज छन्ने ढौडधुपमा देखिएका छन भने अर्का थरी चाँही के विषय पढ्न मिल्ने न मिल्ने भनि दुविधामा फसेका छन । कारण उनिहरुको इच्छा चाहना होइन कि उनीहरुको रिजल्टमा आएको जिपिए स्कोर हो । 

हेर्नुहोस् रिजल्टमा आएको जिपिएले के पढ्न पहिन्छ :

5d1b2d656d43d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको