हेरौं, आजको शेयर तालिका 
अर्थ संसार, काठमाडौं–  शेयर बजारमा (आज) सोमबार हरियाली छाएको छ । शेयर बजार ५.०८ अंकले बढेको छ । 
कारोबार भएको सवै समूह  हरियाली हुदाँ नेप्से इन्डेक्स १२५४.५७ विन्दुमा आइपुगेको छ । जम्मा १७० वटा कम्पनीको २९ लाख ७३ हजार ८४३ कित्ता शेयर खरिदविक्री हुँदा ४३ करोड ५ लाख २५ हजार ९१७ रुपैयाँको कारोबार भएको छ ।
बढेको बजारमा क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.७१ अंकले बढेको छ ।बढेको बजारमा बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारको छ ।
बढ्ने कम्पनीहरु

घट्ने कम्पनीहरु
                                                                                        
                                                                                        
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस