अर्थ संसार, काठमाडौं–  धितोपत्र बोर्डले आर्थिक वर्ष २०७६/७७ को धितोपत्र तथा वस्तु विनियम बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नीति तथा कार्यक्रममा देशका विभिन्न स्थानमा धितोपत्र दलाल व्यवसायीको सेवा विस्तार, बैंकलाई ब्रोकर लाइसेन्स लगायतको विषयहरु समावेश गरिएको छ ।
हेरौं, नीति तथा कार्यक्रमहरु
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस