अर्थ संसार, काठमाडौं–लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको बिहीबार नेपाल स्टक एक्सचेनज (नेप्से)मा शेयर मूल्य समायोजन भएको छ ।
३४.४६ प्रतिशत बोनस शेयरपछिको प्रतिकित्ता शेयर मूल्य ११८७ रुपैयाँ ७० पैसा रहेको छ । 
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस