अर्थ संसार, काठमाडौ - एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्के ट लिमिटेड नियुक्त भएको छ ।
योसँगै इन्स्योरेन्सले निष्कासनको तयारी गरेको हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी सम्पूर्ण कार्य लक्ष्मी क्यापिटलले गर्ने छ ।
लक्ष्मी क्यापिटलका प्रमुखकार्यकारी अधिकृत राजीव सापकोटा र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनीलवल्लभ पन्तले सेयर बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस