Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थपियो ४० लाख कित्ता शेयर, कुन कम्पनीको कति कित्ता ?

अर्थ संसार

शुक्रबार, १७ साउन २०७६, १५ : ३३ मा प्रकाशित

नेप्सेमा थपियो  ४० लाख कित्ता शेयर, कुन कम्पनीको कति कित्ता ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) यस साता  ४ कम्पनीको ४० लाख ६ हजार ४० कित्ता शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार मितेरी डेभलपमेन्ट बैंक, पूर्णिमा विकास बैंक लिमिटेड, देव विकास बैंक लिमिटेड र ग्लोबल  आइएई बैंकका डिबेन्चर सूचिकृत भएको हो ।

कुन कम्पनीको कति कित्ता ?

5d4407795b373.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको