अर्थ संसार, काठमाडौं -रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको लकइनमा रहेको शेयर ३ वर्ष पूरा नभएसम्म बिक्री गर्न नपाइने भएको छ ।
कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ता, कम्पनीको संस्थापक शेयर मा लगानी गर्ने नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र रसुवा जिल्ला सम्बन्धित स्थानीय तहका कर्मचारी, कर्मचारी सञ्चयकोषका कर्मचारी र कम्पनीका कर्मचारीमा बाँडफाँड गरको शेयर लकइनमा राखेको थियो ।
लकइन सेयर धारण गरको लगानीकर्ताले शेयर बिक्री गरमा सोअनुसारको जरिवाना तिर्नुपर्ने कम्पनीले बताएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस