Like us!
Follow us!
Connect us!
Watch us!

निको इन्स्योरेन्सको शेयरधनीलाई बोनस : १०० कित्ता बराबर १२ कित्ता, आज साधारणसभा

अर्थ संसार

शनिबार, १४ भदौ २०७६, ०९ : ३२ मा प्रकाशित

निको इन्स्योरेन्सको शेयरधनीलाई बोनस : १०० कित्ता बराबर १२ कित्ता, आज साधारणसभा

अर्थ संसार, काठमाडौं निको इन्स्योरेन्सले आफ्नो २३ औं वार्षिक साधारणसभा  आज  अमृतभोग, कालिकास्थान डिल्लीबजारमा हुनेछ ।

साधारणसभाले शेयर धनलाई १२ प्रतिशत अर्थात प्रत्येक १०० कित्ता बराबर १२ कित्ता बोनस शेयर दिने, वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्ने र निजिको पारिश्रमिक तोक्ने लगायतको एजेण्डा पारित गर्ने छ । 

5d69f05ef378a.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको