Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे शेयरधनीको हातामा १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश

अर्थ संसार

आइतबार, १५ भदौ २०७६, ११ : १६ मा प्रकाशित

नेरुडे शेयरधनीको हातामा १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश

अर्थ संसार, काठमाडौं– नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई  १५  प्रतिशत बोनस शेयर र ५।७९ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट कुल २०.७९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । यसलाई अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने नेरुडेले जनाएको छ ।

5d6b58ddccbca.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको