अर्थ संसार, काठमाडौं– एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन रहेको एनएमबि सुलभ इन्भेष्टमेण्ड–१ र एनएमबि हाइब्रिड फण्ड एल १ ले बुक क्लोजको मिति तोकेको छ ।
भाद्रा २६ गते एक दिनको लागि दुवै योजनाको इकाईधनी दर्ता किताब बन्द हुने जनाएको छ । यी दुवै म्युचअल फण्लेले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट योजनाको इकाईधनीहरुलाई कर सहित क्रमश १५ र १० प्रतिशतको दरले प्रतिफल दिने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस