Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्सको बैंकको एजिएम असोज १० गते, प्रस्तावित लाभांश कति ?

अर्थ संसार

सोमबार, २३ भदौ २०७६, ०८ : ४७ मा प्रकाशित

सिटिजन्सको बैंकको एजिएम असोज १० गते, प्रस्तावित लाभांश कति ?

अर्थ संसार, काठमाडौं -सिटिजन्स बैंक इन्टरनेसनल लि मिटेडले असोज १० गते मृतभोग, कालिकास्थान, डिल्लीबजारमा तेह्रौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ ।

 सभामा ३ प्रतिशत बोनस शेयर , १२ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने र मर्जर अथवा एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ ।

धारणसभा प्रयोजनका लागि बैंकले भदौ ३१ गते बुक क्लोज गर्ने भएको छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको