अर्थ संसार, काठमाडौं – शेयर बजारको समस्यालाई समधानको लागि अनुरोध गर्न ४ वटा शेयर फोरमले प्रधानमन्त्री केपी ओलीसँग समय माग गरेका छन् ।
पछिल्लो समय शेयरबजारको ओरालो यात्राले शेयर लगानीकर्ता हजारबाट सयमा झरीसकेको अवस्थामा नेपाल ईन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, शेयर लगानीकर्ता दबाब समूह र नेपाल पूँजीबजार संघले प्रधानमन्त्रीको टाइमको लागि आह्वान गरेका हुन् ।
आमलगाीकर्ताको विश्वास अक्षुष्ण राख्न र भविष्यमा पनि बढी भन्दा बढी सर्वसाधारणलाई पुँजीबजारमा पुँजीबजारमा ल्याई विश्कृय रहेको पुँजीलाई संकलन गरी विकास निर्माण कार्यमा परिचालन गर्र्ने बातावरण मिलाउन जोडदार माग गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस