Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सको बम्पर बोनस, प्रस्ताव गर्यो ६३ प्रतिशत लाभांश

मंगलबार, १८ असोज २०७३, १२ : १५ मा प्रकाशित

शिखर इन्स्योरेन्सको बम्पर बोनस, प्रस्ताव गर्यो ६३ प्रतिशत लाभांश

अर्थ संसार
काठमाडौं–शिखर इन्स्योरेन्सले सेयरधनीलाई निकै आकर्षक बोनस सेयर प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीलाई ६० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ३.१५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

शिखरको बोर्ड बैठकले गरेको उक्त प्रस्ताव वीमा समितिबाट स्वीकृत भएपछि आगामी साधारणसभामा पेश गरिने कम्पनीले जनाएको छ । बीमा कम्पनीहरुमध्ये शिखरको लाभांश प्रस्ताव उच्च हो । भित्री सूचना चुहिएर केही दिनदेखि शिखरको मूल्य र कारोबार संख्या उच्च दरमा बढेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको