Like us!
Follow us!
Connect us!
Watch us!

‘दशै खर्चको केही रकम बचत गरी सनराइज फस्र्ट म्युचुअल फण्डमा लगानी गरौं’- विजय लाल श्रेष्ठ : सिइओ, सनराइज क्यापिटल लिमिटेड (भिडियोसहित)

शुक्रबार, २४ असोज २०७६, १३ : ४० मा प्रकाशित

अर्थ संसार, काठमाडौं– सन्राइज क्यापिटलद्वारा व्यवस्थापन गरिएको तथा सन्राइज बैंकद्वारा प्रवद्र्धन गरिएको “सन्राइज फस्र्ट म्युचुअल फण्ड” असोज ८ गतदेखि निश्कासन  गरेको छ ।

१० वर्षे बन्दमुखी योजनाको १० अकिंतदरको १०,००,००,००० (दश करोड) इकाई मध्ये १५ प्रतिशत अर्थात १,५०,००,००० इकाई कोष प्रबद्र्धक  सन्राइज बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी ८,५०,००,००० (आठ करोड पचास लाख) इकाई  सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिएको छ ।

 सनराईज फस्ट म्युचुअल फण्डको विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ ।

हेरौं भिडियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको