अर्थ संसार, काठमाडौं- एनएमबि हाइब्रिड फन्ड एल १ ले असोज १५ गतेदेखि नगद लाभांश इकाइधनीको बैंक खातामा जम्मा गरेको छ ।
यस योजनाले गत आवका लागि इकाइधनीलाई करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
हालसम्म हितग्राही खातामा इकाइ जम्मा नगरेका इकाइधनीलाई हितग्राही खाता नम्बर र बैंक खाता अद्यावधिक गर्न योजना व्यवस्थापकले अनुरोध गरेको छ ।
यस योजनाको व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रवद्र्धक एनएमबि बैंक लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस