अर्थ संसार, काठमाडौं -४ वटा कम्पनीले असोज ७ गते आफ्नो वार्षिक साधारणसभा बोलाएको छन् । सिद्र्धार्थ बैंक लिमिटेड, आशा लद्युवित्त वित्तीय संस्था लिमिटेड, ओरियन्टल होटेल्स लिमिटेड र युनिलिभर नेपाल लिमिटेडले वार्षिक साधारणसभा बोलाएको हो ।
कुन कम्पनीले कति लाभांश दिदै ?
सिद्धार्थ बैंक लिमिटेड
किसिम : १८ औं
स्थान : आर्मी अफिसर्स क्लब, भद्रकाली
प्रस्ताव : १० प्रतिशत बोनश शेयर, १५.२६ प्रतिशत नगद लाभांश
बुक क्लोज : २९ असोज
शेयर रजिस्ट्रार : सिद्धार्थ क्यापिटल
आशा लद्युवित्त वित्तीय संस्था लिमिटेड
किसिम : ३ औ
स्थान : फल एन्ड ट्राउट भिलेज होटेल, ककनी
प्रस्ताव :१२ प्रतिशत बोनस शेयर, ०.६३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने
बुक क्लोज :१५ असोज ७ कात्र्तिक
शेयर रजिट्रार : प्रभु क्यापिटल
ओरिन्टल होटेल्स लिमिटेड
किसिम : २२ औं
स्थान : नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
प्रस्ताव : ५ प्रतिशत बोनस शेयर, १०.७९ प्रतिशत नगद लाभांश
बुक क्लोज : २८ असोज ७ कात्र्तिक
युनिलिभर नेपाल लिमिटेड
किसिम : २६ औं
स्थान : सिल्भर ओक व्यांक्वेट, गैहिधारा
प्रस्ताव : लाभांश स्वीकृत गर्ने
बुक क्लोज :२२ असोज ७ कात्र्तिक
शेयर रजिट्रार : सनराइज क्यापिटल लिमिटेड
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस