Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य तोलामा २ सय घट्यो,चाँदीको मुल्य यथावत

प्रजना राई

मंगलबार, ०५ कार्तिक २०७६, ११ : ०० मा प्रकाशित

सुनको मूल्य तोलामा २ सय घट्यो,चाँदीको मुल्य यथावत

अर्थ संसार, काठमाण्डौ- मङ्गलबार सुनको मूल्य तोलामा ७०  हजार २ सय पुगेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अघिल्लो दिनको तुलनामा २ सयले कमि आएको  हो ।

त्यस्तै अघिल्लो दिन प्रतितोला ७० हजार १ सयमा कारोबार भएको तेजावी सुनको मूल्य मङ्गलबार ६९ हजार ९ सय पुगेको छ । यसमा पनि अघिल्लो दिनको तुलनामा २ सय ले कमी आएको छ र चाँदीको मूल्य ८ सय ५० मै यथावत रहेको  छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको