Like us!
Follow us!
Connect us!
Watch us!

मल्टिपर्पोज फाइनान्सको बोलकबोल बिहीबार बन्द हुँदै

अर्थ संसार

बुधबार, ०६ कार्तिक २०७६, ०८ : ०६ मा प्रकाशित

मल्टिपर्पोज फाइनान्सको बोलकबोल बिहीबार बन्द हुँदै

अर्थ संसार, काठमाडौं  मल्टिपर्पोज फाइनान्स कम्पनीको शेयर बोलकबोलमा बिहीबार बन्द हुँदैछ । कम्पनीले यस अघि निश्कासन गरेको शेयर नबिकेपछि अहिले बोलकबोलमा राखिएको हो ।  

सिटिजन्स बैंकका संचालकलाई उत्तम पाठकको कडा चेतावनी-'भोलि जेल जान पर्छ भनेर त्यो बेलाको धरौटी अहिले नै लुट्न पाइदैन' {भिडियोसहित} 

मल्टिपर्पोज फाइनान्सको १८ लाख ६० हजार ७२१ कित्ता  संस्थापक र ६ लाख २६ हजार ५५७ कित्ता सर्वसाधारण शेयर बोलकबोलमा रहेको छ । ३० असोजदेखि निश्कास भएको शेयर कार्तिक ७ गते बन्द हुदैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको