Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लद्युवित्तले १५.७९ प्रतिशत लाभांश दिने, बोनस शेयर र नगद कति ?

अर्थ संसार

बुधबार, ०६ कार्तिक २०७६, १३ : ४० मा प्रकाशित

इन्फिनिटी लद्युवित्तले १५.७९ प्रतिशत लाभांश दिने, बोनस शेयर र नगद कति ?

अर्थ संसार, काठमाडौं–इन्फिनिटी लद्युवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई १५.७९ प्रतिशत लाभांश दिने भएको छ ।

सिटिजन्स बैंकका संचालकलाई उत्तम पाठकको कडा चेतावनी-'भोलि जेल जान पर्छ भनेर त्यो बेलाको धरौटी अहिले नै लुट्न पाइदैन' {भिडियोसहित}

सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर, ५ प्रतिशत नगद लाभांस र बोनश र नगद लभांशमा लाग्न कर प्रयोजनको लागि ०.७९ प्रतिशत गरी जम्मा १५.७९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामन निकायबाट पारित भई आगामि हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

5db0095b4b555.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको