Like us!
Follow us!
Connect us!
Watch us!

४ वटा कम्पनीको साधारणसभा आज, कुन कम्पनीले कति बोनस शेयर र नगद दिँदै

अर्थ संसार

विहीबार, ०७ कार्तिक २०७६, ०६ : ३७ मा प्रकाशित

४ वटा कम्पनीको साधारणसभा आज, कुन कम्पनीले कति बोनस शेयर र नगद दिँदै

अर्थ संसार, काठमाडौं असोज ७ गते  अर्थात बिहीबार  ४ वटा कम्पनीले आफ्नो वार्षिक साधारणसभा बोलाएको छन् । 

सिटिजन्स बैंकका संचालकलाई उत्तम पाठकको कडा चेतावनी-'भोलि जेल जान पर्छ भनेर त्यो बेलाको धरौटी अहिले नै लुट्न पाइदैन' {भिडियोसहित} 

सिद्धार्थ बैंक लिमिटेड, आशा लद्युवित्त वित्तीय संस्था लिमिटेड, ओरियन्टल होटेल्स लिमिटेड र युनिलिभर नेपाल लिमिटेडले वार्षिक साधारणसभा बोलाएको  हो ।

कुन कम्पनीले कति लाभांश दिदै ?

सिद्धार्थ बैंक लिमिटेड

किसिम : १८ औं
स्थान : आर्मी अफिसर्स क्लब, भद्रकाली
प्रस्ताव :  १० प्रतिशत बोनश शेयर, १५.२६ प्रतिशत नगद लाभांश
बुक क्लोज : २९ असोज
शेयर रजिस्ट्रार : सिद्धार्थ क्यापिटल

आशा लद्युवित्त वित्तीय संस्था लिमिटेड

किसिम : ३ औ
स्थान : फल एन्ड ट्राउट भिलेज होटेल, ककनी
प्रस्ताव :१२ प्रतिशत बोनस शेयर, ०.६३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने

बुक क्लोज :१५ असोज ७ कात्र्तिक
शेयर रजिट्रार  : प्रभु क्यापिटल

ओरिन्टल होटेल्स लिमिटेड

किसिम : २२ औं
स्थान : नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
प्रस्ताव : ५ प्रतिशत बोनस शेयर, १०.७९ प्रतिशत नगद लाभांश
बुक क्लोज : २८ असोज ७ कात्र्तिक

युनिलिभर नेपाल लिमिटेड

किसिम : २६ औं
स्थान : सिल्भर ओक व्यांक्वेट, गैहिधारा
प्रस्ताव : लाभांश स्वीकृत गर्ने
बुक क्लोज :२२ असोज ७ कात्र्तिक
शेयर रजिट्रार  : सनराइज क्यापिटल लिमिटेड

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको