Like us!
Follow us!
Connect us!
Watch us!

आरएमडीसीले घोषणा गर्यो बम्पर लाभांश, बोनस शेयर र नगद कति ?

अर्थ संसार

विहीबार, ०७ कार्तिक २०७६, १५ : २९ मा प्रकाशित

आरएमडीसीले घोषणा गर्यो बम्पर लाभांश, बोनस शेयर र नगद कति ?

अर्थ संसार, काठमाडौं– आरएमडीसी लद्युवित्त वित्तीय संस्था लिमिटेडले बम्पर लाभांश घोषणा  गरेका छन् ।

बिहीबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफबाट आफ्नो शेयरधनीलाई १२.५ प्रतिशत नगद लाभांश र १२.५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेका हुन् ।

सिटिजन्स बैंकका संचालकलाई उत्तम पाठकको कडा चेतावनी-'भोलि जेल जान पर्छ भनेर त्यो बेलाको धरौटी अहिले नै लुट्न पाइदैन' {भिडियोसहित} 

उक्त पस्तावित लाभांश नियामन निकायबाट स्वीकृत भई कम्पनीको आगामि हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

5db1732c4fe95.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको