Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ७ करोड ८० लाख कित्ता शेयर सूचिकृत

अर्थ संसार

शनिबार, ०९ कार्तिक २०७६, १७ : ५८ मा प्रकाशित

नेप्सेमा ७ करोड ८० लाख कित्ता शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं-  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता दुई कम्पनीको शेयर  सूचीकृत भए ।

दुई कम्पनीको ७ करोड ८० लाख कित्ता शेयर सूचिकृत भएको हो  । एनआइसी एशिया व्यालेन्स फण्डको ७ करोड ५५ लाख साधारण शेयर र एसबीएल डिबेञ्चर २०८३ को २५ लाख कित्ता साधारण शेयर सूचीकृत भए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको