Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकरलाई नेप्सेको निर्देशन : मार्जिन कारोबार कार्यविधि विवरण तत्काल पेश गर्नु

मिलन खड्का

विहीबार, १४ कार्तिक २०७६, १० : ५९ मा प्रकाशित

ब्रोकरलाई  नेप्सेको निर्देशन : मार्जिन कारोबार कार्यविधि विवरण तत्काल पेश गर्नु

अर्थ संसार, काठमाडौं–नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले  एक परिपत्र जारी गर्दै मार्जिन कारोबार गर्न अनुमतिपत्र पाएका ब्रोकरहरुले सेवा सञ्चालनका लागि बनाएको कार्यविधि, दिग्दर्शन तथा अन्य नीतिगत र कार्यगत व्यवस्थाको विवरण यथा शिघ्र पेश गर्न निर्देशन दिएको छ।  

मार्जिन कारोबार सेवा सञ्चालनका लागि २१ वटा ब्रोकरले अनुमति पाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको