अर्थ संसार, काठमाडौं– लक्ष्मी लद्युवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीको लागि लांभास घोषणा गरेको छ ।
कार्तिक २५ गते बसको संचालक समितिको बैठकले ११्३२ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।
हाल २४ करोड २० लाख चुक्ता पुँजी रहेको यस लद्युवित्तले मंसिर २० गते शुक्रबारका दिन वार्षिक साधारणसभाको मिति तोकेको छ । जसका लागि मंसिर ११ गतेदेखि मंसिर २० गतेसम्म शेयर दाखिला खारेज बन्द हुने समेत जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस