Like us!
Follow us!
Connect us!
Watch us!

छुटाउनु होला लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद भर्न ?

अर्थ संसार

आइतबार, ०१ मंसिर २०७६, ०८ : १५ मा प्रकाशित

छुटाउनु होला लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद भर्न ?

अर्थ संसार, काठमाडौं - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७ लाख ६० हजार हकप्रद कित्ता शेयर  कार्तिक २४ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला भएको छ ।

१ सय अंकित दरका निष्कासन भएको हकप्रद शेयर असोज २७ गतेभन्दा अघिल्लो दिनसम्म शेयरधनी दर्ता पुस्तिकामा कायम शेयरधीले  १० कित्ता शेयर बराबर २ कित्ता शेयरको अनुपातमा आवेदन दिन सक्नेछन् ।

उक्त हकप्रद मंसिर २५ गते बैकिङ्ग समय पश्चात बन्द हुनेछ । बिक्री प्रबन्धक मा सिविआईएल क्यापिटल लिमिटेड रहेको छ ।

5dd0b180daff3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको