अर्थ संसार, काठमाडौं– नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट लाभांश घोषणा गरेको छ । बैकले २५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकको १ मंसिरमा बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
नेपाल बैंकले २३ वर्ष अघि मात्रै सेयरधनीलाई लाभांश दिएको थियो । बैंक सञ्चालक समितिले गरेको सो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
सूचना
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस