Like us!
Follow us!
Connect us!
Watch us!

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश स्वीकृत, नगद र बोनश शेयर कति ? (सूचनासहित)

अर्थ संसार

सोमबार, ०९ मंसिर २०७६, १३ : ३३ मा प्रकाशित

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश स्वीकृत, नगद र बोनश शेयर कति ? (सूचनासहित)

अर्थ संसार, काठमाडौं–  श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । 

फाइनान्सले असोज १६ गते १०.६५ प्रतिशत नगद लाभांश र २.३५ प्रतिशत बोनस शेयर प्रस्ताव गरी नियामन निकाय नेपाल राष्ट्र बैंकमा स्वीकृतीको लागि पठाएको थियो ।

सूचनासहित

5ddb87dd99487.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको