Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ७ लाख ६४ हजार कित्ता सूचिकृत

अर्थ संसार

सोमबार, ०९ मंसिर २०७६, १७ : ३० मा प्रकाशित

नेप्सेमा ७ लाख ६४ हजार कित्ता सूचिकृत

अर्थ संसार काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सोमबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको  बोनस शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार नेपाल इन्स्योरेन्सको ७ लाख ६४ हजार ३२७.८९७२ कित्ता शेयर सूचिकृत भएको हो ।

5ddbbf4fcf681.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको