Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन हाइड्रोपावरले ठूलो कित्ता आइपिओ निश्कासन गर्ने, पुग्यो धितोपत्र बोर्डमा

अर्थ संसार

मंगलबार, १० मंसिर २०७६, ०७ : ४५ मा प्रकाशित

हिमालयन हाइड्रोपावरले ठूलो कित्ता आइपिओ निश्कासन गर्ने, पुग्यो धितोपत्र बोर्डमा

अर्थ संसार, काठमाडौं -हिमालयन हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ ।  हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता आइपिओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन पेस गरेको छ ।

कम्पनीले आइपिओ बिक्रीका लागि जनता क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको जिम्मा दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको