Like us!
Follow us!
Connect us!
Watch us!

३ कम्पनीको १३ लाख कित्ता शेयर बोलकबोलमा, कुन कम्पनीको कति कित्ता ?

अर्थ संसार

बुधबार, ११ मंसिर २०७६, १० : २५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– पुँजी बजारमा अहिले तीन कम्पनीको शेयर बोलकबोलमा राखिएको छ । यी कम्पनीले पहिलो चरणमा विक्री नभएको शेयर अहिले बोलकबोलमा राखिएको हो ।  ३ कम्पनीको संस्थापक र साधारण शेयर गरी जम्मा १३ लाख १६ हजार ४७३ कित्ता शेयर बोलकबोलमा राखिएको हो ।

कम्पनी र बोलकबोल शेयर

नेको इन्स्योरेन्स

संस्थापक शेयर : ४,१४,०६२.१२ कित्ता
सुरु–अन्तिम मिति : २–१८ मंसिर

मुक्तिनाथ विकास बैंक

संस्थापक शेयर : १,०२,५१६.३२ कित्ता
सवंसाधारण शेयर : ३,००,७०३.९३ कित्ता
सुरु–अन्तिम मिति : ८–१५ मंसिर

युनाइटेड इन्स्योरेन्स कम्पनी

संस्थापक १,५७,६४९.६० कित्ता
सर्वसाधारण शेयर : ३,४१,५४३ कित्ता
सुरु–अन्तिम मिति :१०–१७ मंसिर

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको