Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर बेच्दै लाइफ इन्स्योरेन्स कर्पोरेशन, मूल्य यति धेरै !

अर्थ संसार

सोमबार, २३ मंसिर २०७६, ०९ : १८ मा प्रकाशित

नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर बेच्दै लाइफ इन्स्योरेन्स कर्पोरेशन, मूल्य यति धेरै !

अर्थ संसार, काठमाडौं - लाइफ इन्स्योरेन्स  कर्पोरेशन (नेपाल) लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको शेयर बिक्री गर्नका लागि गोप्य शिलबन्दी बोलपत्र  आह्वान गरेको छ । शिलबन्दी बोलपत्र मंसिर २३ गते अर्थात आजबाट शुरु भएको  छ ।

रसुवागढीको साधारणसभा : अध्यक्ष बोल्दै गर्दा किन आक्रोशित शेयरधनी पुगे मन्चमै ? (भिडियो हेर्नुहोस) 

गोप्य शिलपत्रमा इच्छुक बैंक तथा बित्तीय संस्था र बीमा कम्पनीहरुले प्रति कित्ता रु १, ४९५ रुपैयाँमा नघट्ने गरी पुष ७ गतेभित्र बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

सूचना

5dedc1a74256f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको