अर्थ संसार, काठमाडौं–तारागाँउ रिजेन्सी होटलले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई लाभांश  वितरण गर्ने  प्रस्ताव गरेको छ।
मंसिर २३ गते सोमबार बसेको होटलको सञ्चालक समितिको बैंठकले १२ प्रतिशत नगद लाभांश (५ प्रतिशत कर कट्टि पश्चात) वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीली प्रस्ताव गरेको लाभांश अबको वार्षिक साधारण सभामा  पारित भए पछि शेयरधनीलाई वितरण हुनेछ ।
होटलले अघिल्लो आर्थिक वर्षबाट कर सहित १२.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस