Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ नेपालले बोलायो एजिएम, शेयरधनीलाई नगद, बोनस शेयर र हकप्रद (सूचनासहित)

अर्थ संसार

बुधबार, २५ मंसिर २०७६, ०७ : ५० मा प्रकाशित

नयाँ नेपालले बोलायो एजिएम, शेयरधनीलाई नगद, बोनस शेयर र हकप्रद (सूचनासहित)

अर्थ संसार, काठमाडौं- नयाँ नेपाल लद्युवित्त वित्तीय संस्थाले ११ औं वार्षिक साधारणसभा बोलाएको छ । 

पौष १९ गते शनिबार विहान ठिक ११ बजे होटल जुगल, मिरावल, चोक धुलिखेल, काभ्रेमा  बोलाएको हो ।

मेगा बैंकको आगामी वर्षहरुको रणनितिक योजनाको बारेमा यसो भन्छिन कार्यकारी प्रमुख अनुपमा खुञ्जेली ?  भिडियोसहित

सभाले संचालक समितिले प्रस्ताव गरेको नगद लाभांश, बोनस शेयर र हकप्रद शेयर निश्कासन लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।

सूचना

5df04fa1afceb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको