Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लद्युवित्तले ४५ प्रतिशत लाभांश दिने, नगद र बोनस शेयर कति ?

अर्थ संसार

बुधबार, २५ मंसिर २०७६, १७ : १६ मा प्रकाशित

डिप्रोक्स लद्युवित्तले ४५ प्रतिशत लाभांश दिने, नगद र बोनस शेयर कति ?

अर्थ संसार, काठमाडौं– डिप्रोक्स लद्युवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने प्रस्ताव अघि सारेको छ । 

संस्थाले चालु आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश गरी कूल ४५ प्रतिशत लाभांश दिने प्रस्ताव अघि सारेको हो ।

5df0d6764c1b4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको