Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्ने

अर्थ संसार

विहीबार, ०३ पुस २०७६, ११ : ०२ मा प्रकाशित

धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्ने

अर्थ संसार, काठमाडौं–  धितोपत्र बोर्डमा रहेको लगानी योग्य रकमलाई बोर्डले बैंकको मुद्दती खातामा लगानी गर्ने भएको छ ।

बोर्डले ‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७’ अधिनमा रही  मुद्दती खातामा लगानी गर्न लागेको हो ।

बोर्डले लगानी योग्य रकमलाई मुद्दती खातामा लगानी गर्न व्याजदर सहित इच्छुक क वर्गको बैंकलाई सिलबन्दी प्रस्ताव सहित दर्ता  गर्न आग्रह गरेको छ ।

5dfb08c07db91.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको