Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड फाइनान्सकाे लाभांश लिन शेयरधनीलाई आग्रह

निशा हुमाँगाई

शुक्रबार, ०४ पुस २०७६, १७ : ०१ मा प्रकाशित

युनाइटेड फाइनान्सकाे लाभांश लिन शेयरधनीलाई आग्रह

अर्थ संसार, काठमाडौं – युनाइटेड फाइनान्सले आफ्ना शेयरधनीहरूलाई विगत ५ वर्ष देखिकाे पुरानो लाभांश लिन आग्रह गरेकाे छ । कम्पनीले विगतका विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको बाँकी नगद लाभांश लिन आग्रह गरेको हो ।

कम्पनीले आफ्ना शेयरधनीहरुलाई आफ्नो परिचयपत्र लिई सूचना प्रकाशित भएको ३० दिन भित्रमा नगद लाभांश लिन अनुराेध गरेकाे छ । 

उक्त लाभांश कम्पनीको शेयर विभागमा गई लिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको