Like us!
Follow us!
Connect us!
Watch us!

ह्वात्तै घट्याे सुनचाँदीकाे भाउ, पुग्याे कति ?

निशा हुमाँगाई

शुक्रबार, २५ पुस २०७६, ११ : १९ मा प्रकाशित

ह्वात्तै घट्याे सुनचाँदीकाे भाउ, पुग्याे कति ?

अर्थ संसार, काठमाडौं – पछिल्ला केही दिनबाट नेपाली बजारमा सुनकाे मूल्यले लगातार नयाँ रेकर्ड कायम गरिरहेकाे छ । हिजाे (बिहिबार) ताेलामा एक हजार रुपैयाँ घटेर प्रतिताेला ७५ हजार ५ सय रूपैयाँ पुगेकाे सुनकाे मूल्यले आज (शुक्रबार) पनि त्यही क्रमलाई निरन्तरता दिँदै तोलामा नौ सयले घटेर प्रतिताेला ७४ हजार ६ सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदीकाे मूल्य पनि ताेलामा १५ रुपैयाँ घटेर प्रतिताेला ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको