Like us!
Follow us!
Connect us!
Watch us!

एकै दिन २५ वटा एजिएम, शेयरधनी खनिय कम्पनी र नियमक निकायमाथि (भिडियोसहित)

अर्थ संसार

सोमबार, २८ पुस २०७६, ०८ : १४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– पुष मसान्त लागेसँगै पव्लिक कम्पनीहरुलाई साधारणसभा गर्न चटोरो परेको छ । एकै दिन ५ देखि २५ वटा कम्पनीको साधारणसभा पर्न गएको छ ।

एकै समयमा धेरै वटा साधारणसभा जुधेपछि शेयरधनीहरु कम्पनी र नियमन निकायमाथि खनिएका छन् ।  शेयर संवादको नयाँ अंकमा हामीले  साधारणसभा सभा  र शेयरधनीको समस्यालाई उजागर गर्न खोजेका छौं ।

हेरौं, भिडियोमा ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको