Web Analytics Made Easy - StatCounter
सोमबार, ०५ असोज २०७७
एकै दिन २५ वटा एजिएम, शेयरधनी खनिय कम्पनी र नियमक निकायमाथि (भिडियोसहित)
सोमबार, २८ पुष २०७६

अर्थ संसार, काठमाडौं– पुष मसान्त लागेसँगै पव्लिक कम्पनीहरुलाई साधारणसभा गर्न चटोरो परेको छ । एकै दिन ५ देखि २५ वटा कम्पनीको साधारणसभा पर्न गएको छ ।

एकै समयमा धेरै वटा साधारणसभा जुधेपछि शेयरधनीहरु कम्पनी र नियमन निकायमाथि खनिएका छन् ।  शेयर संवादको नयाँ अंकमा हामीले  साधारणसभा सभा  र शेयरधनीको समस्यालाई उजागर गर्न खोजेका छौं ।

हेरौं, भिडियोमा ।



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved