Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तले आजदेखि नगद लाभांश दिँदै (सूचनासहित)

निशा हुमाँगाई

विहीबार, ०२ माघ २०७६, १४ : १८ मा प्रकाशित

महुली लघुवित्तले आजदेखि नगद लाभांश दिँदै (सूचनासहित)

अर्थ संसार, काठमाडौं – महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले  आज (बिहीबार) बाट आफ्ना शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने भएकाे छ । संस्थाकाे पुस २६ गते सम्पन्न ७ औं वार्षिक साधारण सभाबाट २० प्रतिशत बोनस शेयर र ११.५७९ प्रतिशत नगद लाभांश पारित गरिएकाे थियाे ।

संस्थाले सभाबाट पारित भएकाे ११.५७९ प्रतिशत नगद लाभांश आईपीएसमार्फत शेयरधनीहरुको बैंक खातामा पठाउन शुरू गरेकाे हाे । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e2023af4071a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको