अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिर्जना फाइनान्सकाे शेयरमूल्य समायोजन भएको छ ।
फाइनान्स १५ प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता २०५ रुपैयाँ २२ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस