अर्थ संसार, काठमाडौं - युनाईटेड फाइनान्स लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
फाइनान्सले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो । अब फाइनान्सको सम्बन्धी शेयर कारोबार सम्बन्धी भिलेख राख्ने, दाखिल खारेज गर्ने लगायतको सम्पूर्ण शेयर कारोबार काम माघ २५ गतेदेखि नबिल इन्भेष्टमेन्टले गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस