Like us!
Follow us!
Connect us!
Watch us!

डिप्राेक्स लघुवित्तले डाक्याे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

विहीबार, ०९ माघ २०७६, ११ : १५ मा प्रकाशित

डिप्राेक्स लघुवित्तले डाक्याे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडौं – डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाकाे वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाकाे पुस २१ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे १८ औं वार्षिक साधारण सभा माघ २६ गते आइतबार, भरतपुर गार्डेन रिसाेर्ट, भरतपुर चितवनमा बिहान ११ बजे शुरू हुनेछ ।

यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुरूप चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e29322f0a973.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको