Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण प्रुडेन्सियल इन्स्याेरेन्सकाे बुकक्लाेज हुँदै

निशा हुमाँगाई

सोमबार, २० माघ २०७६, १३ : १७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडले बुकक्लाेज गर्ने भएकाे छ । 

कम्पनीकाे हिजाे आइतबार बसेकाे सञ्चालक समितिकाे निर्णय अनुसार कम्पनीकाे असार १० गते सम्पन्न भएकाे विशेष साधारण सभाबाट पारित भएकाे यस कम्पनीकाे शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीकाे ६० प्रतिशत अर्थात १०:६ काे अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्काशन प्रयाेजनकाे लागि माघ २७ गते एक दिनकाे लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरिने निर्णय गरिएकाे हाे । 

5e37cc8e1c04e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको