अर्थ संसार, काठमाडौं – नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्म आइपुग्दा १ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।
उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा २६.६७ प्रतिशत धेरै हाे । गत वर्ष संस्थाले १ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।
यसैगरी, संस्थाकाे प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७२ पैसा रहेकाे छ । संस्थाकाे प्रतिशेयर नेटवर्थ ७३ रुपैयाँ ७८ पैसा रहेकाे छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस