Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा प्रभु बैंककाे शेयर सूचीकृत, कति कित्ता ?

निशा हुमाँगाई

मंगलबार, २१ माघ २०७६, १४ : ३८ मा प्रकाशित

नेप्सेमा  प्रभु बैंककाे शेयर सूचीकृत, कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा प्रभु बैंक लिमिटेडकाे बाेनस शेयर कारोबारको लागि सूचीकृत भएको छ । 

बैंककाे १ करोड ४२ लाख २८ हजार २ सय ७९ दशमलव ५३ कित्ता बोनस शेयर सूचिकृत भएको हाे ।

 

5e39341ebe36c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको