अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा लक्ष्मी बैंक लिमिटेडको डिबेन्चर सूचीकृत भएको छ ।
स्टकको अनुसार ‘१० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८६’ को २० लाख कित्ता डिबेन्चर सूचिकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस