Like us!
Follow us!
Connect us!
Watch us!

शेयर शिक्षा : डिम्याट् खाता खोल्नुको उद्देश्यहरु के ­के हुन् ?

अर्थ संसार

आइतबार, २८ असार २०७७, १६ : १८ मा प्रकाशित

शेयर शिक्षा : डिम्याट् खाता खोल्नुको उद्देश्यहरु के ­के हुन् ?

डिम्याट् खाता खोल्नुका उद्देश्यहरु देहाय बमोजिम छन् :



 

 
  •  भौतिक धितोपत्रहरुलाई विद्युतीय पद्धतिमा परिवर्तन गर्न,

  •  नेपाल स्टक एक्स्चेन्जमा भएका धितोपत्रहरुको खरिद ÷ बिक्री कारोबारहरुलाई अभौतिक रुपमा प्राप्त ÷ हस्तान्तरण गर्न,

  • IPO बाट प्राप्त धितोपत्रहरु वा संस्थागत गतिविधि जस्तैः हकप्रद निष्काशन् बोनस निष्काशन्, मर्जर इत्यादिलाई अभौतिक रुपमा जम्मा गर्न,

  •  डिम्याट् खातामा ग्रहण गरेका अभौतिक धितोपत्रहरुको खाताको फाँटवारी प्राप्त गर्न,

  •  डिम्याट् खातामा भएको धितोपत्रहरुको धितो सम्बन्धी बन्धकी राख्न 

  • डिम्याट् खातामा भएका धितोपत्रहरुको  पुनःभौतिकीकरण गर्न ।                                                                 Source: cdsc.com.np

  •  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको