Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १ कराेड ६० लाख कित्ता आईपिओ सूचिकृत

निशा हुमाँगाई

सोमबार, १२ फागुन २०७६, १५ : ३७ मा प्रकाशित

नेप्सेमा १ कराेड ६० लाख कित्ता आईपिओ  सूचिकृत

अर्थ संसार,काठमाडाैं - नेपाल स्टक एक्सचेञ्जमा आज (फागुन १२ गते, साेमबार ) हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण शेयर (आइपिओ) सुचिकृत भएको छ ।

स्टकका अनुसार कम्पनीकाे १ कराेड ६० लाख कित्ता साधारण शेयर सुचिकृत भएको हाे । उक्त शेयरकाे पहिलाे काराेबारका लागि ६५.३३ देखि १९५.९९ रूपैयाँ सम्मको रेन्ज तोकिएको छ । 

5e53a02ec0972.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको