Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाइनान्सकाे सभा आज हुँदै, शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

शुक्रबार, १६ फागुन २०७६, १० : २० मा प्रकाशित

सेन्ट्रल फाइनान्सकाे सभा आज हुँदै,  शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडाैं - सेन्ट्रल फाइनान्स लिमिटेडकाे २३ औँ वार्षिक साधारण सभा आज (फागुन १६ गते शुक्रबार) हुँदैछ । उक्त सभा अहिले ११ बजेबाट नेपाल प्रशासनिक प्रशिक्षण, जावलाखेल, ललितपुरमा शुरू हुनेछ ।

 यसैगरी, सभामा सञ्चालक समितिले सिफारिस गरेकाे चुक्ता पुँजीकाे ७ प्रतिशत नगद लाभांश दिने विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि माघ २८ गते मंगलबारबाट संस्थाकाे शेयर दाखिला खारेज बन्द भएकाे थियाे । त्यसैले, माघ २७ गते सम्म नेपाल स्टक एक्सचेन्जमा कायम रहेका शेयरधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको