अर्थ संसार,काठमाडाैं - नेपाल स्टक एक्सचेञ्जमा यस साता तिन वटा कम्पनीकाे शेयरहरू काराेबारका लागि सूचिकृत भएका छन् । जसमा एउटा कम्पनीकाे साधारण शेयर (आइपिओ) र दुई वटा कम्पनीकाे बाेनस शेयर सूचिकृत भएकाे हाे ।
स्टकका अनुसार हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडकाे १ कराेड ६० लाख कित्ता साधारण शेयर, चिलिमे हाइड्राेपावर कम्पनी लिमिटेडकाे ९५ लाख १६ हजार २७१ दशमलव ५६ कित्ता बाेनस शेयर र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ५९ हजार बाेनस शेयर सूचिकृत भएकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस